urgent sale house with grocery shop

Rs. 50,00,000 [Negotiable]
N/A
https://www.google.com.qa/maps/place/MEERA+KIRANA+PASAL/@27.704003,83.3437395,832m/data=!3m1!1e3!4m5!3m4!1s0x399689cb7afeee55:0xea305beff7c28146!8m2!3d27.7051747!4d83.3477607?hl=en
Saina Maina Municipality - 3, Rupandehi
Property ID: 319
Property For: Sale
Property Type: House/Bungalow
Owner :   sandip gurung
Contact No. :  9847491696
Overview
४ वर्ष अगाडी बनेको डेढ तले घर सबै फिनिसिंग गरि राम्रो व्यपार रहेको , परिवार यूरोप बसाइसराइ गर्ने हुदा तुरुन्त बिक्रि मा छ। रुपन्देही सैनामैना नगरपालिका स्थित मुर्गिया बजार भन्दा १.८ किमी भित्र रहेको गंगानगर गाउको चोकमा चलीराखेको किराना पसल सहितको घर बिक्रीमा छ। गूगल नक्सा बाट पनि हेर्न सक्नु हुन्छ, राम्रो ranking मा चलेको पसल सहित् सटर भएको घर, तल १ सटर सहित ४ कोठा अनि माथि किचन र अर्को तला थप्नको लागि आधा वाल उठाई सकेको छ, घर को पछाडी पट्टि साग सब्जी लगाएर खाने ठाउँ प्रसस्त रहेको छ , इच्क्षुक व्यक्तिले सिधा सम्पर्क गर्न सक्नु हुनेछ , मूल्य मात्र ५० लाख सम्पर्क न: ९८४७४९१६९६
Property Details
Floor : 1.5
Bedroom : 3
Livingroom : N/A
Kitchenroom : 1
Bathroom : 2
Car Park : 1
Build Date : 2071
Front Mahoda : 33 (Feet)
Access Road : 22 (Feet)
Facing Towards : N/A
Google Map

Find a Locations